Posts

थारु कल्याणकारणी सभामा कांग्रेसको कब्जामा

Image
थारु कल्याणकारणी सभामा कांग्रेसको कब्जामा थारु कल्याणकारणी सभाको २२ औं महाधिवेशनमा धनीराम चौधरी प्यानेलका बहुमत सदस्यका साथ विजय हासिल गरेको छ । उहाँ काँग्रेसनिकट नेता देखिन्छ । उहाँ लगायत अधिकांश विजय प्राप्त केन्द्रीय सदस्यहरु कांग्रेसनिकट देखिन्छ । उहाँको प्रतिद्वन्दी पूर्व थाकसका महामन्त्री राजकुमार लेखीलाई हराएको थियो । लेखीजी मधेश केन्द्रीत दल तथा नेकपाका नेताका रुपमा देखिन्थ्यो । निर्वाचन अधिकृत श्रवणकुमार चौधरीका अनुसार धनीराम ८२ मत पाएको थियो भने लेखी ७० मत र तेश्रो उम्मेदवार विश्राम महतो १० भोटमा सिमित भएको थियो थारु कल्‍याणकारिणी सभाले जिल्ला सभापतिहरूमा पनि रौतहटबाहेक सबै जिल्लामा सर्वसम्मतबाट केन्द्रीय सदस्‍यहरू निर्वाचित गरेको छ । झापाबाट हरिनारायण चौधरी सर्वसम्‍मत केन्द्रीय सदस्‍यमा चयन भएका छन् । मोरङबाट कन्‍नुलाल चौधरी ,  सुनसरीबाट पुनितलाल चौधरी चयन भएका छन् । उदयपुरबाट जयराम पञ्‍जियार ,  सप्तरीबाट साबित्री चौधरी ,  सिरहाबाट वीरेन्द्र चौधरी ,  धनुषाबाट उत्तम चौधरी ,  महोत्तरीबाट चन्द्र नारायण सिंह थारु ,  रौतहटबाट अधिकलाल चौध...

Tharu Kalyankarni 22 mahaadhibeshan Kathmandu

Image
 

दिनभरी विवाद समाधानमा केन्द्रीय कार्यसमिति व्यस्त ।

Image
दिनभरी विवाद समाधानमा केन्द्रीय कार्यसमिति व्यस्त । थारु कल्याणकारणी सभाको महाअधिवेशन विवादको वावजुद पनि बन्दसत्र बेलुकाबाट शुरु भयो । सप्तरी र रौतहट जिल्लामा रहेको विवाद केन्द्रीय कार्यसमितिको अन्तिम बैठकबाट समाधान गरेपनि चित्त नबुझेको कार्यकर्ताले धर्ना दिई दिनभरी कार्यक्रम अवरोध गरेको थियो । बन्दसत्रमा संगठनको विधान संसोधन लगायत प्रगति प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । समयमै बन्दसत्र शुरु नहुँदा जिल्ला जिल्लाबाट आएको प्रतिनिधिहरु अलपत्र परेको छ थियो  ।

Jitiya Parva

Image

Dashain Greating-2075

Image

Dashain Shuvkamna

Image