दिनभरी विवाद समाधानमा केन्द्रीय कार्यसमिति व्यस्त ।

दिनभरी विवाद समाधानमा केन्द्रीय कार्यसमिति व्यस्त ।
थारु कल्याणकारणी सभाको महाअधिवेशन विवादको वावजुद पनि बन्दसत्र बेलुकाबाट शुरु भयो । सप्तरी र रौतहट जिल्लामा रहेको विवाद केन्द्रीय कार्यसमितिको अन्तिम बैठकबाट समाधान गरेपनि चित्त नबुझेको कार्यकर्ताले धर्ना दिई दिनभरी कार्यक्रम अवरोध गरेको थियो ।
बन्दसत्रमा संगठनको विधान संसोधन लगायत प्रगति प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । समयमै बन्दसत्र शुरु नहुँदा जिल्ला जिल्लाबाट आएको प्रतिनिधिहरु अलपत्र परेको छ थियो  ।





Comments

Popular posts from this blog

बालबालिकाको जोखिम बुझने को ?

थारु कल्याणकारणी सभामा कांग्रेसको कब्जामा