Latest News
भाद्र शुक्ल द्वादशीको दिनबाट धार्मिक महत्व बोकेको पर्व ईन्द्रजात्रा शुरु भयो । काठमाण्डौ उपत्यकामा इन्द्रको मूर्तिस्वरुप अगाडी लिंगो ठड्याएर शुरुवात गरियो । यो पर्व विशेषतः नेवार जातजातिले मनाउने गरिन्छ । यसलाई नेवारी भाषामा यःसिं भनिन्छ ।
किंबदन्तीको अनुसार देवराज इन्द्रकी आमालाई व्रतका लागि पारिजात पूmल टिप्न छोरा जयन्तलाई पठाउँदा राक्षसले पक्राउ गरेको थियो र छोरालाई छुटाउन देवता र राक्षसबीच लडाई भएको र देवताहरु विजय प्राप्त गरेको खुशियालीमा मनाउने गरिन्छ ।
photo: tejuchy.blogspot.com



Comments
Post a Comment