बालबालिकाको जोखिम बुझने को ? नेपाली समाजमा प्रायः दिनहुँ अपहरण, बलत्कार बलत्कारपछि हत्या, सडक दुर्घटना, बाढी–पहिरोको जोखिमका समाचार आइरहेको छन् । यसको जोखिममा प्राय बालबालिका पर्ने गरेको छन् । यसले बालबालिकामा मानसिक चिन्ता बढाइएको छ । अपराधीलाई निस्तेज पार्न राज्यले उचित कदम नचालेको किन ? दिन प्रतिदिन भइरहेको यस्तो घटनाहरुले बालबालिका धेरै पिडित छन् । यस्ता घटना ले बालबालिकाको मनोदशा खराब भइरहेको छ । केही दिन अघिमात्रै कञ्चनपुरमा भएको बलत्कारपछि हत्याको घटना, काभ्रेमा अर्की नाबालिकाको हत्या, जाजरकोटमा घरमै अध्ययन गरिरहेको बालबालिकाको पहिरोमा पुरिएर मृत्यु साथै आइतबार मात्रै राजधानीमा ११ वर्षे बालकको अपरहणपछि हत्या भएको घटनाले बालबालिकाका संवेदनशील दिमागमा निकै असर परिरहेको छ । सबै अभिभावकको चाहना हुन्छ– आफ्ना बालबालिका राम्ररी पढुन, असल मान्छे बनुन् । भविष्यको कर्णधार बालबालिका हुन् । यी अबोध बालबालिकाको के दोष हुन्छ । दुश्मनी जहाँ छ, जोसँग छ, उसँग मात्रै लड्नुपर्ने हो । निर्दोष बालबालिकालाइृ अपहरण गर्ने, बलत्कार गर्ने अनि हत्या गर्ने ? सरकारले अबिलम्ब विद्यालयमा बालब...
थारु कल्याणकारणी सभामा कांग्रेसको कब्जामा थारु कल्याणकारणी सभाको २२ औं महाधिवेशनमा धनीराम चौधरी प्यानेलका बहुमत सदस्यका साथ विजय हासिल गरेको छ । उहाँ काँग्रेसनिकट नेता देखिन्छ । उहाँ लगायत अधिकांश विजय प्राप्त केन्द्रीय सदस्यहरु कांग्रेसनिकट देखिन्छ । उहाँको प्रतिद्वन्दी पूर्व थाकसका महामन्त्री राजकुमार लेखीलाई हराएको थियो । लेखीजी मधेश केन्द्रीत दल तथा नेकपाका नेताका रुपमा देखिन्थ्यो । निर्वाचन अधिकृत श्रवणकुमार चौधरीका अनुसार धनीराम ८२ मत पाएको थियो भने लेखी ७० मत र तेश्रो उम्मेदवार विश्राम महतो १० भोटमा सिमित भएको थियो थारु कल्याणकारिणी सभाले जिल्ला सभापतिहरूमा पनि रौतहटबाहेक सबै जिल्लामा सर्वसम्मतबाट केन्द्रीय सदस्यहरू निर्वाचित गरेको छ । झापाबाट हरिनारायण चौधरी सर्वसम्मत केन्द्रीय सदस्यमा चयन भएका छन् । मोरङबाट कन्नुलाल चौधरी , सुनसरीबाट पुनितलाल चौधरी चयन भएका छन् । उदयपुरबाट जयराम पञ्जियार , सप्तरीबाट साबित्री चौधरी , सिरहाबाट वीरेन्द्र चौधरी , धनुषाबाट उत्तम चौधरी , महोत्तरीबाट चन्द्र नारायण सिंह थारु , रौतहटबाट अधिकलाल चौध...
Comments
Post a Comment