Business
दशै तिहारको अवसरमा स्क्रयाचको धमक्का ।
अग्नी मोटोइन्कले दशै तिहार र छट पर्वको अवसरमा मोटर बाइकमा मूल्य कति स्क्रयाच गरी आउँछ जति’ योजना सार्वजानिक गरेको छ ।
यस कम्पनीको आधिकारी बिक्रेताले जानकारी दिए अनुसार यस योजना अन्तर्गत स्कुटर, मोटरबाईक खरिदकर्ताले कुपन स्क्रयाच गरी महिन्द्रा कम्पनीको टु ह्वीलय खरिद गर्न सकिनेछ । यो योजना नेपालभरी लागु हुने बताइएको छ ।

Comments
Post a Comment